इथियोपियाद्वारा संयुक्त राष्ट्रसङ्घका ७ उच्च अधिकारीलाई देश निकाला
काठमाडौँ। अफ्रिकी मुलुक इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश...