विभिन्न देशलाई ६ हप्तामा ८ करोड डोज कोरोना खोप दिने जो बाइडेनकाे घाेषणा
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्। यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू...