इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसङ्ख्या सङ्कटमा : संयुक्त राष्ट्रसङ्घ
काठमाडौँ । इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसङ्ख्या सङ्कटमा परेका छन् । अनिकालबाट सङ्कटमा परेका मध्ये ३३ हजार बालबालिकाको भोकमरीबाट मृत्यु हुनसक्ने संयुक्त राष्ट्रसंको चेतावनी छ ।...