अफगानिस्तानबाट सेना फिर्ता भएपनि सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिज्ञा
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानका शीर्ष नेताहरु समक्ष दिगो साझेदारीका लागि बचनवद्धता व्यक्त गरेका छन् । अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज...