आवश्यक परे तालिबानसँग पनि मिलेर काम गर्छौ : बेलायती प्रधानमन्त्री जोन्सन
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताएका छन् । उनले भने, म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक...