बेलायतको राजपरिवारमा शोक, राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन
लन्डन । बेलायतका राजकुमार फिलिपको निधन भएको छ । द्वितीय महारानी एलिजाबेथका पती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बेलायती राजपरिवारको आधिकारिक ट्वीटरमा सार्वजनिक गरिएको छ । फिलिपको शुक्रबार...