भारतमा १२ कक्षाको बोर्ड परीक्षा स्थगित, कक्षा १० को परीक्षा रद्द
नयाँ दिल्ली । कोरोना भइरस(कोभिड-१९) को संक्रमण ह्वात्तै बढेपछि भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ। त्यस्तै १२ कक्षाको परीक्षा स्थगित गरिएको छ। शिक्षा मन्त्री रमेश पोखरियालल निशंकले सामाजिक...