चीनद्वारा निर्मित ६४१ शय्याको विश्वकै नमुना पानी जहाज अस्पताल
तियानजिन । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ । लम्बाई १७४ मिटर र...