ट्रम्पद्वारा फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’ स्थापना
पाल्म बिच । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन्। फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेका हुन् स्थानीय सञ्चार माध्यमहरुले उल्लेख...