च्याम्पियन्स लिग : बार्सिलोना र युभेन्ट्सको सहज जित
काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले सहज जित हात पारेका छन् । बार्सिलोना र युभेन्ट्सले क्रमशः फेरेन्सिभारोस र डिनाभमो किभलाई समान...