तीन दिन अस्पतालमा बिताएका राष्ट्रपति ट्रम्प निवास फर्किए, छिट्टै चुनाव प्रचार सुरु गर्ने
काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका छन् । उनको अब विशेष निगरानीमा ह्वाइट हाउसमै उपचार हुने छ । वाल्टर रिड...