युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु
एजेन्सी । युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयबाट क्याडेट्स लिएर उडेको विमान दुर्घटना भएको बीबीसीले जनाइएको छ । उक्त विमान...