अमेरिकामा डढेलोका कारण २७ को मृत्यु, ट्रम्प सोमबार प्रभावित क्षेत्रको भ्रमण गर्ने
संयुक्त राज्य अमेरिका । अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा...