पाकिस्तानले जम्मू–कश्मीर र लद्दाखलाई समेटेर नयाँ नक्सा जारी गर्यो
काठमाडौँ । पाकिस्तानले जम्मू–कश्मीर र लद्दाखलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको प्रधानमन्त्री इमरान खानले जानकारी दिए । पाकिस्तानका...