अमेरिकाको टेक्सास राज्यमा दश लाख कोरोना संक्रमित
संयुक्त राज्य अमेरिका । अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरसका कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले...