दक्षिणी अफगानिस्तानमा बम बिस्फोट एक प्रहरीको मृत्यु, चार जना घाइते
हेलमाण्ड, अफगानिस्तान । देशको दक्षिणी प्रान्त हेलमाण्डमा सडक छेउमा भएको बम बिस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका स्थानीय स्रोतले बुधबार बताएको छ । हेलमाण्ड...