२२ कार्तिक २०७६, शुक्रबार
सोमालियामा बाढी, भारी वर्षाका कारण २५ जनाको मृत्यु
मोगादिशु । अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका...