दुर्भाग्यवश बादलका कारण सूर्यलाई देख्न पाइनँ -प्रधानमन्त्री मोदी
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बादलका कारण सूर्य ग्रहण हेर्न नपाएको उल्लेख गरेका छन् । विशेष चस्मा प्रयोग गरी सूर्य ग्रहण हेर्ने प्रयास गरेपनि बादलको कारण आफ्नो प्रयास...