उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु
अबुजा । नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चार वटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ । कुदुना राज्यको कजुरु क्षेत्रमा...