पाकिस्तान र अफगानिस्तानबीच तेस्रो चरणको वार्ता इस्तानबुलमा हुने
काठमाडौँ । पाकिस्तानले सीमापार आतंकवाद अन्त्य गरी युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यले तेस्रो चरणमा बिहीबार इस्तानबुलमा अफगान तालिबान प्रतिनिधिसँग पुनः वार्ता सुरु गर्ने तयारी गरेको जनाइएको छ । अक्टोबर ११-१५ सम्म...