महासचिव गुटेरेसले भने : ‘भेनेजुएलाको अस्थिरता र भविष्यमा बस्ने नजिरप्रति चिन्तित छु’
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेपमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार सुरक्षा परिषद्को बैठकमा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय...