अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ-सेनाको चिकित्सा सामाग्री बोकेको विमान दुर्घटना ग्रस्त भए पछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ । मानवीय अभियानमा रहेको विमानमा आठ...