एलन मस्कले ट्रम्प प्रशासनको भूमिका घटाउने
काठमाडौँ । टेक अर्बपति तथा टेस्लाका सह-संस्थापक एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो विशेष सरकारी कर्मचारीको कार्यकाल सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी...