दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा २४२ जना सवार रहेको पुष्टि
काठमाडौँ । भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । प्रारम्भिक सूचना अनुसार टेक अफ गरेपछि विमान दुर्घटनामा परेको हो । सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल...