आटा लिन गएका प्यालेस्टीनीमाथि इजरायली सेनाले गोली चलाउँदा २५ जनाको मृत्यु
काठमाडौँ । गाजाका अस्पतालले सहायता सामग्री लिने प्रयासमा २५ जना प्यालेस्टिनी नागरिक मारिएको बताएका छन् । शहरी क्षेत्रका अस्पतालले इजरायली आक्रमणमा परी बुधबार राति २५ जनाको मृत्यु भएको बताएका छन्...