गौचन हत्याको अनुसन्धान अरु घटनासँग जोडेर गरिनुपर्छ
केही दिनअघि राजधानीमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गरियो । राजधानीमा दिनदहाडै गोली हानी हत्या हुँदा पनि प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन । आफ्नो कार्यकालमा...