धितोपत्र बोर्डको चेतावनी : ‘प्रि-आईपीओ भनेर पहिले नै सेयर बेचेमा कारबाही हुन्छ’
काठमाडौँ । सार्वजनिक निष्कासन भइनसकेका संगठित संस्थाको प्रि-आईपीओ भन्दै बिक्री गरेमा कारबाही गरिने धितोपत्र बोर्डले चेतावनी दिएको छ । विभिन्न संगठित संस्थाको भविष्यमा आइपिओ आउने भन्दै पहिले नै सर्वसाधारणलाई सेयर...