समस्याग्रस्त ५ सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण चुक्ता गर्न ताकेता
काठमाडौँ। समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरिएको छ। बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले आज एक सूचना...