कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री र अर्थमन्त्री भएको बेलामा आएको बजेट यही हो ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अर्थमन्त्रीले ल्याएको बजेट धरापमा पर्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा बोल्दै ९० प्रतिशत वामपन्थी सांसद र कम्युनिष्ट पार्टीको...