उखु किसानलाई समयमै भुक्तानी दिन सरकारको ध्यानाकर्षण
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । समितिको आजको बैठकमा सभापति देउवाले...