हायर पर्चेज कम्पनीलाई जथाभाबी पेनाल ब्याज लिन राष्ट्र बैंकले लगायो अङ्कुश
काठमाडौँ । हायर पर्चेज कर्जा दिने कम्पनीले नामको पछाडि हायर पर्चेज कम्पनी अनिवार्य राख्नुपर्ने भएको छ । प्राइभेट लिमिटेड वा लिमिटेड कम्पनी जुनसुकै भएपनि हायर पर्चेज अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने...