अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव नहुने अर्थमन्त्रीको दाबी
काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ...