अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन्। अधिकारीले बिहीवार काठमाडौँमा भएको ३९ औँ एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई...