अर्ग्यानिक बेसारको नाममा खुदी र सेन्थेटिक रङ मिसाउनेलाई जरिवाना
काठमाडौँ । अर्ग्यानिक बेसारको नाममा खुदीको पिठो र रङ मिसाएर विक्री वितरण गर्ने धरान-११ विष्णु चोकस्थित चण्डेश्वरी कुटानी पिसानी मिलका सञ्चालक बर्खमान श्रेष्ठ, प्रमीला श्रेष्ठ र अजम सिंह राईलाई कारबाही...