विष्णु पौडेलले भने-अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकारको टालटुले जवाफले सुधार हुँदैन
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताएका छन्। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ...