बजेटमाथि मन्त्रालयगत छलफल जारी, थप छलफल आइतबार हुने
काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी रहेको छ । शुक्रबार पनि विभिन्न मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका लागि विनियोजन गरिएका...