धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्स छनोट प्रक्रिया सुरु
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि कम्पनीको छनोट प्रक्रिया थालेको छ । बोर्डले आइतबारदेखि आवेदन दिएका ४५ कम्पनी मध्य मापदण्डबमोजिम भए-नभएको छनोट कार्य सुरु गरेको हो । बोर्डका अनुसार...