अरुण तेस्रोको छुट जग्गाको मुआब्जा दर निर्धारण
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी-दिदीङ-पुखुवासडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण गरिएको छ । अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी-दिदीङ-पुखुवा (०-२४ किमी) सडक...