अप्पर लोहोरे खोला हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला
काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आइपीओ आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज (बिहीबार)देखि आइपीओ बिक्री खुला...