सुवाल इन्टरनेसनल कलेजले विद्यार्थीलाई ठगी गरेको पुष्टि
काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिका-५ घलाटेमा सञ्चालित सुवाल इन्टरनेशनल कलेजले सम्बन्धित निकायबाट स्वीकृति तथा सम्बन्धन नलिएको पुष्टि भएको छ । बिना स्वीकृति तथा सम्बन्धन सञ्चालन भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर...