२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमका पोष्टपेड ग्राहकको ब्यालेन्स एकाएक गायब, १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमका हजारौँ पोस्टपेड मोबाइलका ग्राहकको ब्यालेन्स एकाएक गायब भएको पाइएको छ । सरकारी स्वामित्वको टेलिकमको नेटवर्कमा १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या आए पनि सम्बन्धित निकाय भने गम्भीर देखिँदैन । 

वुधवार दिउँसो १ बजे सिस्टम डाउन भएर सेवा अवरुद्ध भएको टेलिकममा बिहीबार बिहान हजारौँ पोष्टपेड प्रयोगकर्ताको ब्यालेन्स एकाएक गायब भयो। 

टेलिकमको बिलिङ सिस्टममा समस्या आउँदा यस्तो समस्या आएको बताइए पनि पछिल्लो समय ठुला र गम्भीर प्रकृतिका घटनाहरू टेलिकमले व्यहोर्दै आएको छ । उच्च नेतृत्वहरू संस्थाको सिस्टम सुधार्ने भन्दा आफ्नो दुनो सोझ्याउनतिर लाग्दा एक पछि अर्को समस्या थपिँदै गएको एक अधिकारीले बताए । 

यसबारे बुझ्न खोज्दा टेलिकमका प्रवक्ता शोभन अधिकारीले फोन उठाएनन् भने आधिकारिक पेजमासमेत कुनै जानकारी देखिँदैन ।