‘कर्जाको ब्याजदर तत्काल एकल अङ्कमा झार्न सम्भव छैन’
काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले तत्काल कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन सम्भव नरहेको बताएका छन् । सङ्घले बुधबार आयोजना गरेको छलफलमा अध्यक्ष केसीले अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो...