बाढी-पहिरो प्रभावित स्थानीय तहहरूमा रकम निकासा गर्न स्वीकृति
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५औँ बैठकले यस वर्ष र गत वर्षको बाढी पहिरोले गम्भीर क्षति पुगेका चार स्थानीय तहमा आपत्कालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन...