२० फाल्गुन २०७८, शुक्रबार
कमिसन वृद्धि नगरेको झोकमा ढुवानी बन्द गरेका पेट्रोलियम व्यवसायीले उठाउन थाले इन्धन
काठमाडौँ । कमिसन वृद्धि नगरेको झोकमा ढुवानी बन्द गरेका पेट्रोलियम व्यवसायीले १५ दिने अल्टिमेटम दिँदै ढुवानी सुरु गरेका छन् । १५ दिनभित्र कमिसन समेतका सम्पूर्ण समस्या समाधान नभए सम्पूर्ण कारोबार...