माथिल्लो तामाकोशीले थाल्यो व्यावसायिक उत्पादन
काठमाडौँ । अथक मेहनत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले हिजो (आइतबार)देखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण...