महालक्ष्मी विकास बैङ्कको कार्यकारी अधिकृतमा लम्साल
काठमाडौँ । महालक्ष्मी विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंककोे माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बैङ्कको कायम...