श्रम स्वीकृतिका लागि बीमा गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो अनलाइन सेवा प्रदायक
काठमाडौँ । श्रम स्वीकृतिका लागि बीमा गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो अनलाइन सेवा प्रदायक बनेको छ । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने...