त्रिभुवन विमानस्थलबाट चार देशको विदेशी मुद्रासहित एकै परिवारका पाँच नेपाली पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार देशको विदेशी मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ परेका छन् । दुई नाबालकसहित शुक्रबार दिउँसो १ः४५ बजे थाइ एयरबाट बैंकक जान लागेका एकै परिवारका...