चन्द्रागिरि महोत्सव सम्पन्न, दुई करोडको कारोवार
धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरिमा दोस्रो ‘चन्द्रागिरि महोत्सव’ सम्पन्न भएको छ । ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल...