पर्यटन प्रवर्द्धनका लागि ९० करोडको गुरुयोजना
घोराही । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवर्द्धनका लागि झण्डै ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ । यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण...